नेपालको रियल स्टेट इभेष्टमेन्ट कम्पनी

साझा रियल स्टेट इन्भेष्टमेन्ट कम्पनी नेपालको एक मात्र कम्पनी हो,
जसले संस्थागत रूपमा व्यावसायिक घर जग्गाको कारोबार गर्छ।

साझा इन्भेष्टमेन्टको बारेमा

परिचय घरजग्गा व्यवसायलाई व्यवस्थित, विश्वसनीय, सर्वसुलभ तथा सबैको पहुँचयोग्य बनाउने उद्देश्यका साथ स्थापना भएको साझा रियल स्टेट इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. जुझारु तथा सफल युवा उद्यमी व्यवसायीद्धारा प्रवद्धित संस्था हो । देशभित्र र देश बाहिर रहेका नेपाली नागरीक एवम् गैर आवसिय नेपाली सहित सम्पूर्ण नेपाली लगानीकर्तालाई प्रत्यक्ष घरजग्गा व्यवसायमा संलग्न गराई सहरीकरण ,आवास क्षेत्र तथा कृषियोग्य जमिनको विकास, व्यावसायिक भवन तथा अपार्टमेन्ट निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको यस संस्थाले घरजग्गा व्यवसायलाई विशिष्टीकृत गरी सम्मानयोग्य व्यवसायको रुपमा स्थापना गर्ने उद्देश्य राखिएको

किन साझा इन्भेष्टमेन्ट?

हामीसंग घर जग्गा विकास, इन्जियारिंग र अर्थ/बित्त्य क्षेत्रमाहरुमा धेरै बर्ष काम गरेर अनुभवी , सक्षम र समर्पित व्यावसायिक जनशक्ति छ।

भिडियो